Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • ९ सयले बढ्यो सुनको मूल्य


    सोमबार, पुष ६ २०७७
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ ।

    हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर प्रतितोला ९५ हजार २०० रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    यस्तै तेजावी सुनको मूल्य ९४ हजार ७ सय रुपैंया रहेको छ । हिजो नेपाली बजारमा तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८५० रुपैंया रहेको थियो ।

    यसैगरी चाँदीको मूल्य पनि ४० रुपैंयाले बढेर प्रतितोला १३ सय २० रुपैंयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार