Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से ४५ अंकले घट्यो


    आइतबार, मंसिर २३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.९३ अङ्कले बढेर २६८९ अङ्कमा पुगेको छ । बजारमा उच्च गिरावट हुँदा कारोबार रकम घटेको छ ।

    अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो ।

    बैंकिङ १.८६, विकास बैंक १.०४, फाइनान्स १.८४, होटल तथा पर्यटन १.८१, हाइड्रोपावर १.९८, लगानी १.३३, उत्पादन ०.३२, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ तथा व्यापार समूह २.१३ प्रतिशत घटे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार