काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल एक साताको भ्रमण सकेर चीनबाट आज फर्किदैँछन् ।
गत शनिवार चीन भ्रमणमा गएका खनाल आज स्वदेश फर्कन लागेका हुन् । उनी चीनको परियोजना बिआरआइका पक्षधर नेताको रूपमा परिचित रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली चार दिने भ्रमणमा रहेको बेला उनी पनि चीन गएका थिए । चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन शनिवार त्यसतर्फ प्रस्थान गरेका थिए ।
नेकपा एसका सम्मानित नेतासमेत रहेका खनालसग चिनियाँ नेतृत्वले गरेको उच्चस्तरीय छलफल र अन्य विविध समसामयिक विषयमा बारेमा जानकारी गराउने भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बिहान ११ः२० पत्रकार सम्मेलन गर्ने उनका स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend