Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनपीएल – काठमाडौंले टस जितेर सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै


    बिहिबार, मंसिर २० २०८१
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबारको दोस्रो खेलमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।

    काठमाडौँले दुई मध्ये एक खेलमा जित निकालेको छ भने एक खेलमा हार ब्यहोरेको छ। सुदूरपश्चिमले भने एक खेल खेल्दा जितेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार