Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनपीएल: जनकपुरले टस जित्यो, बलिङमा उत्रँदै


    बिहिबार, मंसिर २० २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कनठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले टस जितेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू हुने  खेलमा  पोखरा एभेन्जर्सविरुद्ध टस जितेर ब्बलिङ गर्ने निर्णय गरेको हो ।

    यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरेको जनकपुर र चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो पटक आमुने सामुने हुन लागेका हुन् ।

    जनकपुर अनिल साहको कप्तानीमा छ भने पोखराका कप्तानमा कुशल भुर्तेल छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार