Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीविरुद्ध बिराटनगरको रोमाञ्चक जीत


    बुधबार, मंसिर १९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – विराटनगर किङ्सले आज पहिलोपटक जीत हासिल गरेको छ।

    नेपाल प्रिमियर लिग (एनपीएल)मा तेस्रो खेल खेलेको बिराटनगरले लुम्बिनीलाई २ बिकेटले हराउँदै पहिलो पटक जीत हासिल गरेको हो ।

    लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछयाएको विराटनगरले १ बल मात्र बाँकी छँदा रोमाञ्चक जीत निकालेको हो ।यसअघि बिराटनगर

    उदघाटन खेलमा जनकपुरसँग र दोस्रो खेलमा सुदुरपश्चिमसँग पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार