Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संङघीय संसदका दुई समितिको बैठक बस्दै


    बुधबार, मंसिर १९ २०८१
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं, १९ मंसीर । संघीय संसद अन्तर्गतका दुइवटा समितिको बैठक बस्दैछ ।
    जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछन् ।

    शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ भने बिधायन समितिमा राष्‍ट्रिय निकुञ्‍जहरुको अवलोकन सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

    सिंहदरबारस्थित सचिवालय हलमा हुने दुवै समितिको बैठक अपरान्ह १ बजे बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार