Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटन सिफारिसलगत्तै सेनाको बैठक


    आइतबार, पुष ५ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली सेनाले पनि पछिल्लो विकसित घटनाक्रमलाई लिएर छलफल गरेको छ ।

    सेनापति पूर्णचन्द्र थापाले आइतबार दिउँसो मुख्य सैनिक अधिकृत (पीएसओ)को बैठक बोलाएर छलफल गरेका छन् । छलफलमा पछिल्लो विकसित घटनाक्रम र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा अवस्थाबारे छलफल भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष गरेपछिको सुरक्षा अवस्थाबारे विश्लेषण गर्न सेनाको बैठक बसेको बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार