Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • कीर्तिपुरबाट एनपीएलमा सट्टेबाजी गर्ने ४ जना पक्राउ


    मंगलबार, मंसिर १८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले किर्तीपुरबाट ४ जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र आज मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए ।

    ‘हिजो पक्राउ परेका दुई जना भारतीय रहेका छन् भने आज पक्राउ परेका दुई जनालाई कार्यालयमा ल्याइँदैछ । उनीहरुको हकमा बुझ्न बाँकी रहेको एआईजी थापाले जानकारी दिए ।

    एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार