Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीबिरुद्ध पाेखरामा नाराबाजी


    आइतबार, पुष ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबिरूद्ध नाराबाजी गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव गरेपछि विद्यार्थीहरुले आन्दोलन सुरु गरेका हुन् । 

    पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।

    प्रधानमन्त्री केपी ओलीले संविधानमाथि ‘कू’ गरेको भन्दै चरणवद्ध आन्दोलन सुरु भएको उनीहरूले बताएका छन् । सरकारले संसद विघटन गर्ने निर्णय गरेपछि यसकाे देशव्यापी रूपमा चर्काे विराेध भइरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार