Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो


    सोमबार, मंसिर १७ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार २ सयले घटेर एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुनको मूल्य एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ ले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार