Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिवि मैदानमा एनपीएलको रौनक (फोटोफिचर)


    शनिबार, मंसिर १५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) किर्तीपूरस्थित टीयु क्रिकेट मैदानमा जारी छ। नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दै छन्।

    जारी खेलमा जनकपुरले टस जितेको छ। जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदा जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा छ।

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार