Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • राष्ट्र बै‌कले सार्वजनिक गर्यो मौद्रिक नीतिको त्रैमासिक समिक्षा (पूर्णपाठसहित)


    शुक्रबार, मंसिर १४ २०८१
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीतिको त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ। आज शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । गत साउनमा सार्वजनिक मौद्रिक नीतिको कार्यदिशालाई नै निरन्तरता दिइएको छ।

    सो नीतिबाटै मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा मार्फत मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशतमा यथावत राखेको छ ।

    यस्तै ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६।५ प्रतिशतमा यथावत राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार