Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभर २४ घण्टामा थपिए ७ सय १० जना काेराेना संक्रमित


    शनिबार, पुष ४ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    यस्तै ११७५ जना संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १८४ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४२ हजार ५६७ जना पुगेको छ । 

    अब देशभर ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १७७७ पुगेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार