Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • खुमलटार बैठक, माधव नेपाल पुग्नासाथ सकियो 


    शनिबार, पुष ४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेको केहीबेरमै उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन् । गौतम पुगेको केहीबेरमै बरिष्ठ नेता माधवकुमार नेपाल पनि पुगेका थिए । तर माधव नेपाल पुग्नासाथ छलफल नै सकिएको छ । खुमलटारमा अध्यक्षद्वय ओली र दाहाल तथा गौतमको छलफल नेपाल गएपछि सकिएको छ ।

     पार्टीभित्र जारी रहेको आन्तरिक विवादका बारेमा छलफल गर्न ओली प्रचण्ड निवास खुमलटार पुगेको केहीबेरमै गौतम पुगेका थिए । गौतम पुगेको केहीबेरमै बरिष्ठ नेता नेपाल पुगे । तर नेपाल पुगेको केहीबेरमै खुमलटार वार्ता सकिएकाले दुई  नेपाल र गौतमबीच केहीबेर कुाराकानी भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार