गण्डकी।मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँको आर्थिक सहयोगमा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं ११ तोगीमा निर्माण गरिएको टनेल भित्र लटरम्म फलेको गोलभेडा खेतीको रेखदेख गर्दै कृषक महिला । तस्वीरः रासस

मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँको आर्थिक सहयोगमा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं ११ तोगीमा निर्माण गरिएको टनेल भित्र लटरम्म फलेको गोलभेडा ।