मेक्सिको – मेक्सिकोले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ चेतावनी दिएको छ । अमेरिकाले छिमेकी मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको धम्कीलाई मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले बदला लिने जनाएकी हुन् ।
एक पत्रकार सम्मेलनमार्फत उनले अमेरिकाको नवनिर्वाचित राष्ट्रपतिलाई पठाउने भनिएको पत्र पढेर सुनाएकी थिइन । उनले पनि अमेरिकावाट आउने समान अझ बढी करलगाउने चेतावनी दिएकी छिन् ।
उनले ट्रम्पको टिप्पणीलाई सम्बोधन गर्दै भनिन कि ‘जबसम्म लागूपदार्थ, विशेष गरी फेन्टानिल र सबै अवैध विदेशीहरूले हाम्रो देशमा यो आक्रमण रोक्न सक्दैनन्, तबसम्म हामी पनि अमेरिका माथी धेरै कर लगाउँछौं ।’
शेनबाउमले जोड दिइन कि ट्रम्पको धम्कीले दुइ देशको सबन्ध बिगार्छ, यसले अमेरिकामा हुने माइग्रेसन घटनाू वा लागूपदार्थको खपत बढाउँछ, उनले सच्चिए भने समाधान गर्नेछ।’ उनले अमेरिका र मेक्सिकोको बिचमा सहयोग र आपसी समझदारी आवश्यक रहेको जोड गरिन् ।
मेक्सिकोका नेताले यो पनि चेतावनी दिएकी छन् कि यदि ट्रम्पले ट्यारिफको साथ अगाडि बढ्यो भने मेक्सिकोले अमेरिकी आयातमा आफ्नै कर लगाएर बदला लिनेछ। र त्यो, उनले भनिन्, ‘घरेलु र सामान्य उद्यमहरूलाई उनको यो निर्णयले थप जोखिममा राख्छ।’ ट्रम्पलाइ चेतावनी दिने उनी पहिलो राष्ट्र प्रमुख हुन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend