फुङलिङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९, सुकेटार गुप्ते डाडाँको दृश्यावलोकन केन्द्रबाट शुक्रबार बिहान देखिएको सूर्योदय ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–९, सुकेटार गुप्ते डाडाँको दृश्यावलोकन केन्द्रबाट सूर्योदय अवलोकन गर्दै आन्तरिक पर्यटक । ः तस्बिरः दिलकुमार लिम्बु÷रासस