Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ एकै दिन एक हजार ७ सयले बढ्यो, तोलाको कति ?


    आइतबार, मंसिर ९ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा सुनको भाउ आज आइतबार तोलामै एक हजार ७ सय रुपैयाँले बढेको छ ।

    यसअघि तोलामा एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एक हजार सात सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यसअघि प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा एक हजार ९६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार