Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालिका बलात्कार आरोपमा किशोर पक्राउ


    शुक्रबार, पुष ३ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा म्याग्दीकाे बेनी नगरपालिका-५, पुलाचौर बस्ने १७ वर्षीय किशोर रहेका छन् । उनी बालक रहेकाले उनकाे नाम गाेप्य रालिएकाे छ ।

    बिहीबार दिउँसो ६ वर्षीया बालिकालाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार