कठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ५० जना कर्मचारी माग गरेकाे छ ।
बैंकले विभिन्न पदमा आवेदन माग गरेको हाे ।
जसमा अधिकृतस्तर ३८ जना, सहायकस्तर १२ जना रहेका छन्। योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएकाे छ।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend