Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का


    बिहिबार, मंसिर ६ २०८१
    1.6K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं – कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्पको धक्का महसुस गरेको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको हो ।

    आज बिहान १० बजेर १३ मिनेट जाँदा ४:२ म्याग्निच्युडको भूकम्प गएको अनुसन्धान केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार