Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ आज पनि बढ्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, मंसिर ६ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – तीन दिन देखि लगातार उकालो लागेको पहेंलो धातु सुनको भाउ आज पनि बढेको छ । आज बिहिबार सुनको भाउ अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ६३ हजारमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार