Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य एक हजारले बढ्यो, तोलाको कति पुग्यो ?


    सोमबार, मंसिर ३ २०८१
    1.7K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं – सातमको दास्रो दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६१ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ६० हजारमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार