Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यूजील्याण्डविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित


    सोमबार, मंसिर ३ २०८१
    1.2K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौँ – श्रीलंकाले न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिज एक खेल अघि नै जितेको छ ।

    गएराती सम्पन्न सिरिजको दोस्रो खेल ३ विकेटले जितेसँगै श्रीलंकाले न्यूजील्याण्डविरुद्धको ३ खेलको सिरिज २-० ले जितेको हो ।

    न्यूजिल्याण्डले दिएको २१० रनको लक्ष्य पछाएको श्रीलंकाले ४६ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बर्षाले प्रभावित खेल ४७-४७ ओभर खेलाइएको थियो । यस अघि न्यूजील्याण्डले ४५.१ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो ।

    अब सिरिजको अन्तिम खेल मंगलबार खेलिदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार