Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानसेनापतिद्वारा उपरथी भट्टलाई दर्ज्यानी चिन्ह प्रदान


    आइतबार, मंसिर २ २०८१
    1.3K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं – उपरथी दर्जामा विशेष पदोन्नति भएका सहायक रथी टंकप्रसाद भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    प्रधानसेनापति अशोकराज सिग्देलले आज (आइतबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    कार्यक्रममा रथीवृन्द र अधिकृतहरूका साथै भट्टको परिवारजनको उपस्थिति थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार