Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेद्वारा कीर्तिपुरको मेयर र वडाध्यक्षमा उम्मेदवारी दर्ता


    आइतबार, मंसिर २ २०८१
    1.4K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेले दकीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गरेको छ ।

    एमालेले मेयरमा केन्द्रीय सदस्य डा। सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ भने वडा नम्बर १ को अध्यक्ष पदमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।

    मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अहिले धमाधम मनोनयन दर्ता कार्य भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार