Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वसभामुख दमननाथ ढुंगानाको निधन


    आइतबार, मंसिर २ २०८१
    2.1K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं – पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ। उनको काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज आइतबार दिउँसो २ बजे निधन भएको हो ।

    पुर्वसभामुख ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत रहेको उनका आफन्तले बताए।  उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए।

    उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार