Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु


    आइतबार, मंसिर २ २०८१
    1.1K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • झापा –  हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका-३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ ।

    जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार