Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति


    आइतबार, कार्तिक २५ २०८१
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता लिलाबल्लभ अधिकारीलाई प्रहरीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ ।

    काठमाडौं जिल्ला अदालतले अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    उनलाई आइतबार नै विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । काठमाडौँ ल्याएलगत्तै प्रहरीले अधिकारीलाई म्याद थपको लागि अदालतमा पेश गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार