Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपाले उपनिर्वाचनका लागि सात प्रदेशमा यी नेतालाई दियो जिम्मेवारी


    बिहिबार, कार्तिक २२ २०८१
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनको लागि सात प्रदेशमा सात नेतालाई जिम्मेवारी दिएको छ ।

    रास्वपाको केन्द्रीय निर्वाचन संयोजन समितिले उपनिर्वाचनमा कार्तिक २२ गतेदेखि २९ गतेसम्म उम्मेदवार चयनको प्रक्रिया संचालन गर्ने भएको छ ।

    रास्वपाले कोशी प्रदेशमा निशा डाँगी, मधेश प्रदेशमा डा, चन्दा कार्की, बागमती प्रदेशमा शिशिर खनाल, गण्डकीमा बिन्द्बासिनी कांसकार, लुम्बिनीमा कुसुम महर्जन, करंलीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई तोकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार