काठमाडौँ । अमेरिकाको राष्ट्रपति पदको चुनावको नतिजा आउने क्रम जारी रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता हासिल गरेका छन् ।
अहिलेसम्म ट्रम्पले रिपब्लिकनका परम्परागत राज्य मानिने सबै जसो राज्यमा जित हासिल गरेका छन् । फ्लोरिडा, टेक्सास, ओहाओ जस्ता राज्यमा ट्रम्पले जितेका छन् । अहिलेसम्म ट्रम्पले १७८ इलेक्टोरल भोट जितेका छन् भने डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले ९१ इलेक्टोरल भोट जितेकी छन् । ह्यारिसले न्यूयोर्क, कोलोराडो जस्ता राज्यमा जित हासिल गरेकी छन् ।
पेन्सलभेनियासहितका केहि राज्यलाई राष्ट्रपति निर्वाचनमा महत्वपूर्ण मानिएको छ । पेन्सलभेनियामा अहिले ट्रम्प अगाडी रहेका छन् ।
५३८ इलेक्टोरेल भोटमा राष्ट्रपतिमा विजयी हुन २७० भोट चाहिन्छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend