Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा चितवनको विरोध प्रदर्शन


    आइतबार, कार्तिक ११ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले निरन्तर रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

    सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । पार्टी सभापति एवम् चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपा चितवनले आइतवार पनि प्रदर्शन गरेको छ ।

    आइतवार भरतपुरको चौविसकोठीबाट सुरु भएको रास्वपाको विरोध प्रदर्शन हस्पिटल रोड हुँदै मालपोत चोक–केन्द्रिय बसपार्क चोक–हाकिमचोक हुँदै पुनः चौविसकोठी पुगेर कोणसभामा परिणत भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार