Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १५ लाख रुपैयाँ बराबरको मोवाईलको कभर बरामद


    आइतबार, कार्तिक ११ २०८१
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कञ्चनपुर । भीमदत्त नगरपालिका–४ भासी इलाकाबाट कार्तिक ११ गते सशस्त्र प्रहरीले १५ लाख रुपैयाँ बराबरको करीव ५ हजार थान मोवाईलको कभर बरामद गरेको छ ।

    भारतबाट अवैध रुपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको मोवाइलको कभर सुरक्षा वेश मझगाउँ कञ्चनपुरले बरामद गरेको हो ।
    बरामद मोवाईलको कभर आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार