Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक


    सोमबार, असोज १४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

    कांग्रेसले मंगलबार अपराहन्न १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार