Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नख्खु खोलाबाट तीन जनाको उद्दार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान


    आइतबार, असोज १३ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वमन्त्री सुदन किराँतीले शनिबार नख्खु खोलाको बाढीमा आफ्नो ज्यानको बाजी राखेर दुई जनाको उद्धार गरेका चणिकलाल तामाङलाई सम्मान गरेका छन् ।

    किराँतीले उनी भित्रको मानवीयताको उच्च सम्मान र बहादुरियताको कदर गरेको बताएका छन् ।

    ३३ वर्षीय चणिकलाल तामाङले खोलाले बगाइरहेका तीन जनाको उद्धार गरेका थिए । सरकारले उद्धार गर्न नसकेको अवस्थामा उनले साहसिक कार्य गरेको भन्दै चौतर्फी प्रसंशा भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार