Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कबिहीन


    आइतबार, असोज १३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • गोरखा । गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको  यात्रुबाहक बस सम्पर्कबिहीन भएको छ ।

    शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ ।

    गोरखा दरौंदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानीखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि केही कसैसँग सम्पर्क भएको छैन । उत्त बसमा कति यात्रु थिए भन्नेबारे पनि एकीन भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार