Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता


    आइतबार, असोज ६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

    संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो ।
    प्रधानमन्त्री ओली रहेका छन् । प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समयानुसार शुक्रबार राति ९ः४५ बजे न्युयोर्क पुगेका थिए ।
    प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका छन् । प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समयानुसार शुक्रबार राति ९ः४५ बजे न्युयोर्क पुगेका थिए ।उनी बसेको होटेल ग्रान्ड हायातमा अमेरिकास्थित विभिन्न राज्यका अवैतनिक महावाणिज्यूतहरू, नेपाली समुदायका प्रतिनिधिलगायत व्यक्तिले भेट गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार