Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीका कारण पीडित बालिकाहरुले न्याय पाएनन्, बाल दिवसको शुभकामना दिन सकिनँ : मेयर बालेन


    आइतबार, भाद्र ३० २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण बालिकाहरुले न्याय नपाएर मर्नु परेको टिप्पणी गरेका छन् ।

    हिजो बाल दिवसको दिन राति सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।
    उनले पीडित बालिकाहरुले प्रधानमन्त्री ओलीका कारण न्याय नपाएर मर्नु परेकोले बाल दिवसको सुभकामना दिन नसकेको बताए ।
    उनले फेसबुकमा लेखेका छन्, ‘पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन । सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।’
    यस्तो छ उनले सामाजिक सञ्जालमा ब्यक्त गरेको धारणा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार