Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • शैलुङमा पहिरोमा परी २ को मृत्यु, ५ बेपत्ता


    आइतबार, भाद्र ९ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रामेछाप । शनिबार राति परेको अबिरल बर्षाले रामेछापको दोरम्बा शैलुङ्ग–३ लेखर्क बस्तीमा गएको पहिरोले २ जनाको मृत्युु भएको छ ।

    पहिरोले ४ वटा घर बगाएको छ भने ५ जना बेपत्ता भएका छन् ।

    दोरम्बा गाउँपालिका वडा नम्बर २ र ३ को बीचमा रहेको पक्की पुल पनि बगाएको भन्ने छ । घटनास्थल दोरम्बा शैलुङको गाउँपालिका केन्द्रबाट २ किलोमिटर दूरीमा पर्छ । अबिरल बर्षाका कारण उद्दार टोली बिहानसम्म पुग्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार