काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा भारत भ्रमणमा जाने भएकी छन् ।
परराष्ट्रमन्त्री राणाले भदौं २ गतेदेखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन् । साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको छ ।
भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री यस जयशंकरसँग भेटवार्ता गर्ने बताइएको छ ।
मन्त्री राणाले ३ बर्षदेखि भारतीय जनता पार्टीका नेता बिजय चौथाइवालेलाई राखी बाँध्दै आएकी छन् । भारतीय जनता पार्टीको बिदेश बिभाग प्रमुखको हैसियतले २०७९ मा नेपाल भ्रमणमा आएको समयमा जनैपूर्णिमा परेकाले मन्त्री राणाले उनलाई राखी बाँधेकी थिइन् ।
गतबर्ष राणा उपचारका क्रममा दिल्लीमै भएको समयमा चौथाइवालेलाई राखी बाँधेकश्री थिइन् । यो बर्ष भदौ ३ गते जनैपूर्णिम परेको छ । त्यही जनैपूर्णिमाको दिन चौथाइवालेलाई राखी बाँध्नकै लागि उनी भारत भ्रमणमा जान लागेको अनुमान गरिएको छ । भारतमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने परम्परा छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend