Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ दिने भ्रमण सकेर फर्के चौथाइवाले


    शुक्रबार, बैशाख १९ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तीन दिने नेपाल भ्रमण पूरा गरी भाजपा विदेश विभाग प्रमुख बिजय चौथाइवाले दिल्ली फर्केका छन् ।

    आफ्नो भ्रमणको क्रममा चौथाइवालेले प्रधानमन्त्री, पूर्व प्रमहरु, उपप्रम, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेट अत्यन्त फलदायी रहेको र यस भ्रमणले दुई देशबीचको सम्बन्ध झन् प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

    आतंकवाद विरुद्धको अभियानमा नेपाल सरकार र नेपालका सबै राजनीतिक दलको समर्थन रहने विश्वास उनले  व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार