Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी


    बिहिबार, साउन २४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

    भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।

    बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

    भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार