Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कृषि समितिकी सभापति थापाले लिइन् शपथ


    बुधबार, साउन १६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति कुसुमदेवी थापामगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

    बुधबार संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले थापालाई शपथ दिलाएका हुन् । थापा निर्विरोध समितिको सभापति चुनिएकी थिईन् ।

    तत्कालीन सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सो पद रिक्त थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार