Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची


    मंगलबार, साउन १ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौै । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज ११ बस्दै छ ।
    बैठक सिंहदरबारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ ।बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार