Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारमा दाबी पेश गर्न देउवा र ओली हस्ताक्षर गरेर तयारी अवस्थामा


    शुक्रबार, असार २९ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गर्नासाथ सरकारको दाबी पेश गर्न दुवै दलका सांसदहरुले हस्ताक्षर गरेका हुन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ-आफ्नो पार्टीको तर्फबाट सरकारमा दाबी पेश गर्ने निवेदनमा हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार