Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी


    सोमबार, असार २५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको छ ।

    नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षति पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरबाट गएको टोलीले डोजरको सहायतामा अवरुद्ध सडक सुचारु गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार