Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस नेता जितेन्द्रनारायण देव एमालेमा प्रवेश


    सोमबार, असार १८ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए ।

    उनी यसअघि कांग्रेसको तर्फबाट पर्यटनमन्त्री समेत बनेका थिए  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार