Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोल लिटरमा ३ रुपैयाँ, डिजेलमा १ रुपैयाँ घट्यो


    शुक्रबार, जेष्ठ १८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

    शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।

    यसअघि पेट्रोलको १ सय ७१ र डिजेलरमट्टितेलको भाउ १ सय ५३ रुपैयाँ थियो ।

    हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ ।

    यस्तो छ परिवर्तित मूल्य

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार