Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसद भवन पुगे राष्ट्रपति पौडेल


    मंगलबार, जेष्ठ १ २०८१
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।

    सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन पुगेका हुन् ।

    संसद भवनमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उनलाई स्वागत गरेका थिए ।

    राष्ट्रपतिको सम्मानमा संसद भवनमा नेपाली सेनाको एक टोलीले सम्मान गारथ अर्पण गरको थियो ।

    अब केहीबेरमा नै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार